You are here: Home » हाम्रो बारे »

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged. It was popularised in the 1960s with the release of Letraset sheets containing Lorem Ipsum passages, and more recently with desktop publishing software like Aldus PageMaker including versions of Lorem Ipsum.

हाम्रो बारे

प्रधानाध्यापकको भनाई

शिक्षा समाज विकासको आधारशिला हो । शिक्षाको विकास बिना उन्नत समाजको परिकल्पना गर्न सकिदैन । आजको बालबालिकालाई दिने गुणस्तरीय शिक्षाले नै भोलिको समुन्नत र समृद्ध नेपालको परिकल्पना गर्न सकिन्छ । आजको वैज्ञानिक युग तथा परिवर्तित समाजलाई मध्यनजर गर्दै यस विद्यालयले आफ्नै घर आँगनमै गुणस्तरीय र सर्बसुलव शिक्षा दिने प्रण गर्दै अथक प्रयास तथा मेहनत गर्दै आइरहेको छ । शिक्षक, विद्यार्थी तथा विद्यार्थी बिचको सुमधुर सम्बन्धलेनै विद्यालयको प्रगतिको खाका तयार गर्दछ । यस विद्यालयलाई अझ सुविधा सम्पन्न तथा गुणस्तरीय शिक्षा दिने थलोको रुपमा विकास गर्न हामी सबै पक्ष एकजुट भएर अगाडि बढ्नु पर्ने दखिन्छ ।

 विद्यालयले सदैव विद्यार्थीको गुणस्तरीय शिक्षाको लागि अनवरतरुपमा पहल गर्दै आएको छ । हालै विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा सहितको कम्प्युटर ल्यावब,...

TEACHERS

SHUKLA MAVI STAFF


...

वि.व्या.स. अध्यक्षको भनाई

श्री शुक्ला माध्यमिक विद्यालय समूदायको लागि समूदायद्धारा व्यावस्थापन गरिएको एउटा शैक्षिक संस्था हो । हाम्रा अग्रजहरुको मेहनत र पसिनाबाट यस भेगका बालबालिकाका लागि स्थापित यस विद्यालयमा बिना कुनै भेदभाव सबै जातजाति, भाषा, धर्म र आर्थिक पृष्ठभूमिका बालबालिका निवार्ध रुपमा अध्ययन गर्न पाउँछन् । यस विद्यालय एउटा साझा थलोको रुपमा विकास गरी यस क्षेत्रकै शैक्षिक विकासमा महत्पुर्ण भूमिका निर्वाह गर्न सक्नेछ भन्नेमा हामीले आशा लिएका छौँ । परिवर्तित समय सँगै परिवर्तित मुल्य मान्यता अनुरुपको शिक्षा दिनका लागि हामी विद्यालय व्यावस्थापनको तर्फबाट अथक प्रयास सदैव जारी रह्ने छ । विगतदेखिनै यहाँका बुद्धिजीवी, जग्गादाता, चन्ददाता, संस्थापक, शुभेच्छुक, शिक्षक, विद्यार्थी, आमा समूह, युवा क्लब तथा विभिन्न गुठिहरुले पुर्याएको योगदानको उच्च मुल्यांकन गदै...

शि.अ.सं. अध्यक्षको भनाई

यस क्षेत्रकै नमुना विद्यालयको रुपमा स्थापित हुन अग्रसर यस विद्यालय छोटो समयमै आफ्नो छुट्टै पहिचान निमार्ण गर्न सफल भएको छ । समूदायको सक्रिया सहभागितामा संचालित एवं व्यावस्थित यस विद्यालयले विविध सुधार एवं परिमार्जनका साथ आफूलाई एउटा अब्बल शैक्षिक संस्थाको रुपमा उभ्याउन प्रयासरत रहेको छ । सिमित स्रोत र साधान तथा अपर्याप्त शिक्षक दरबन्दीका बावजूद यस संसथाको स्तरउन्नति र विकासका लागि शिक्षक अभिभावक संघ बाट गर्ने पहल अनवरत रुपमा संचालन हुनेछ । जिम्मेवार अभिभावक, कर्तव्यनिष्ठ शिक्षक एवं लगनशिल विद्यार्थी नै गुणस्तर विद्यालयका सूचक हुन् । हामी सबैलाई सदैव विद्यालयको हितमा सकरात्मक सोचका साथ अघि बढ्ने प्रेरणा र हौसला मिलोस् । धन्यबाद
                                                                                 ...