You are here: Home » सुचना पाटी » नतिजा प्रकाशन

नतिजा प्रकाशन

नतिजा प्रकाशन

नतिजा प्रकाशन 

२०७६।१२।२६

यस श्री शुक्ला माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७६ अन्र्तगत कक्षा नर्सरी देखि कक्षा ९ सम्म अंग्रेजी र नेपाली दुवै माध्यमको परीक्षाफल प्रकाशन गरेको छ । यस नतिजा विद्यालयले आफ्नो वेभ पेज र फेसबुक पेजबाट पनि हेर्न मिल्ने गरी प्रकाशन गरेकोले लक डाउनको समयमा पनि घरैमा बसेर विद्यार्थी तथा अभिभावकले नतिजा हेर्न सक्नेछ ।