Shree Shukla Secondary School

श्री शुक्ला माध्यमिक बिद्यालय

Rising Rural Municipality-1, Beltar Tanahun

ऋषिङ्ग गाउँपालिका-१ बेल्टार, तनहुँ

Nepali Flag

बि.ब्या.स. अध्यक्षको भनाई

वि.व्या.स. अध्यक्षको भनाई

श्री शुक्ला माध्यमिक विद्यालय यस भेगका समूदायको लागि समूदायद्धारा व्यावस्थापन गरिएको एउटा शैक्षिक संस्था हो । हाम्रा अग्रजहरुको मेहनत र पसिनाबाट यस भेगका बालबालिकाका लागि स्थापित यस विद्यालयमा बिना कुनै भेदभाव सबै जातजाति, भाषा, धर्म र आर्थिक पृष्ठभूमिका बालबालिका निवार्ध रुपमा अध्ययन गर्न पाउँछन् । यस विद्यालय एउटा साझा थलोको रुपमा विकास गरी यस क्षेत्रकै शैक्षिक विकासमा महत्पुर्ण भूमिका निर्वाह गर्न सक्नेछ भन्नेमा हामीले अपेक्षा राखेकाछौँ । आधुनिक समय र परिवर्तित मुल्य मान्यता अनुरुपको शिक्षा दिनका लागि हामी विद्यालय व्यावस्थापनको तर्फबाट निरन्तर  प्रयास रहने छ । विगतमा यहाँका बुद्धिजीवी, जग्गादाता, चन्ददाता, संस्थापक, शुभेच्छुक, शिक्षक, विद्यार्थी, आमा समूह, युवा क्लब तथा विभिन्न गुठिहरुले पुर्याएको योगदानको...