Shree Shukla Secondary School

श्री शुक्ला माध्यमिक बिद्यालय

Rising Rural Municipality-1, Beltar Tanahun

ऋषिङ्ग गाउँपालिका-१ बेल्टार, तनहुँ

Nepali Flag
You are here: Home » सुचना पाटी »

सुचना पाटी

नतिजा प्रकाशन

नतिजा प्रकाशन 

२०७६।१२।२६

यस श्री शुक्ला माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७६ अन्र्तगत कक्षा नर्सरी देखि कक्षा ९ सम्म अंग्रेजी र नेपाली दुवै माध्यमको परीक्षाफल प्रकाशन गरेको छ । यस नतिजा विद्यालयले आफ्नो वेभ पेज र फेसबुक पेजबाट पनि हेर्न मिल्ने गरी प्रकाशन गरेकोले लक डाउनको समयमा पनि घरैमा बसेर विद्यार्थी तथा अभिभावकले नतिजा हेर्न सक्नेछ ।

...

ऋषिङ्ग गाउँपालिका स्तरीय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

ऋषिङ्ग गाउँपालिका स्तरीय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता वैशाख २८ गतेबाट सुरु भएर बैशाख ३० गते सम्पन्न  भएको छ । कुल १० वटा माध्यमिक विद्यालयले भाग लिएको सो प्रतियोगितामा श्री शुक्ला माध्यमिक विद्यालय १४ गोल्ड मेडल,५ रजत र २ कास्य पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यसै गरि अमर माध्यमिक विद्यालय कोईदिम ४ स्वर्ण, ५ रजत र ४ कास्य सहित द्धितिय स्थान र  वालविकास माध्यमिक विद्यालय १४ गोल्ड मेडल,५ रजत र २ कास्य पदक सहित तृतीय स्थान हासिल गर्न सफल भएको छ । 

...