Shree Shukla Secondary School

श्री शुक्ला माध्यमिक बिद्यालय

Rising Rural Municipality-1, Beltar Tanahun

ऋषिङ्ग गाउँपालिका-१ बेल्टार, तनहुँ

Nepali Flag

ऋषिङ्ग गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बैशाख २८ गतेबाट

ऋषिङ्ग गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बैशाख २८ गतेबाट श्री शुक्ला माध्यमिक विद्यालयको प्राङ्गणमा हुने भएको छ । विभिन्न विधामा संचालन हुने सो प्रतियोगितामा यस गाउँपालिकाका १० वटा माध्यमिक विद्यालयले भाग लिनेछ ।