Shree Shukla Secondary School

श्री शुक्ला माध्यमिक बिद्यालय

Rising Rural Municipality-1, Beltar Tanahun

ऋषिङ्ग गाउँपालिका-१ बेल्टार, तनहुँ

Nepali Flag
You are here: Home » सुचना पाटी » ऋषिङ्ग गाउँपालिका स्तरीय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

ऋषिङ्ग गाउँपालिका स्तरीय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

ऋषिङ्ग गाउँपालिका स्तरीय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

ऋषिङ्ग गाउँपालिका स्तरीय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता वैशाख २८ गतेबाट सुरु भएर बैशाख ३० गते सम्पन्न  भएको छ । कुल १० वटा माध्यमिक विद्यालयले भाग लिएको सो प्रतियोगितामा श्री शुक्ला माध्यमिक विद्यालय १४ गोल्ड मेडल,५ रजत र २ कास्य पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यसै गरि अमर माध्यमिक विद्यालय कोईदिम ४ स्वर्ण, ५ रजत र ४ कास्य सहित द्धितिय स्थान र  वालविकास माध्यमिक विद्यालय १४ गोल्ड मेडल,५ रजत र २ कास्य पदक सहित तृतीय स्थान हासिल गर्न सफल भएको छ ।